थप १६६ जनामा को’रोना भा’इरस सं’क्रमण, सं’क्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जना को’रोना भा’इरस सं’क्रमित थपिएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमितको कूल संख्या १५६७ पुगेको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

सं’क्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । यस्तै कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ८ पुगेको छ।

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार ११:२०