थप १९ जनामा को’रोना सं’क्रमण पुष्टि, को’रोना सं’क्रमतिको संख्या १४ सय २५ पुग्यो

काठमाडौं । शनिबार थप १९ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा को’रोना पुष्टि भएको हो ।

शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा को’रोना सं’क्रमतिको संख्या १४ सय २५
पुगेको छ ।

योसँगै कर्णाली प्रदेशमा को’रोना सं’क्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृ’त्यु भएको छ ।

शनिबार मात्र यसअघि १९४ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा को’रोना सं’क्रमतिको संख्या १४ सय २५
पुगेको छ ।रातोपाटी

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १४:३१