पुरुषबाट महिला बनेर चर्चित भएका ५ मोडल, ‘ट्रा’न्सजे’न्डर’ बनेर ग्ल्या’मरस दुनियाँमा गर्दैछन् राज……

एजेन्सी : भारत र नेपाल लगायतका देशमा सम’लि’ङ्गीहरुको अवस्था राम्रो भएको छ । केही वर्ष अगाडि ट्रान्स’जे’न्डरहरुलाई हेर्ने नजर र अहिलेको उनीहरुको अवस्थामा निकै फरक पाइन्छ ।

स’र्वोच्च अ’दालतले तेस्रो लि’ङ्गीको स्थान दिएपछि उनीहरु खु’लेआम बाहिर आउन थालेका छन् । यसैबीच, केही यस्ता चर्चित मोडलहरु छन् जसले ग्ल्या’मरस दुनियाँमा निकै चर्चा पाइरहेको छ ।

बबी डा’र्लिङ

बलिउडमा बबी डा’र्लिङको नामले परिचित यी मोडल पंकज शर्माबाट बबी बनेकी थिइन् । उनको जन्म केटाको रुपमा भएको थियो । त्यसैले परिवारले उनको नाम पंकज राखिदिएको थियो । यद्यपि उनले २०१० स्त’न ट्रा’न्स’प्लान्ट गरिन् र आफ्नो नाम पाखी राखिन् । केही समयपछि उनी बबी डा’र्लिङको नामले चिनिन थालिन् । उनले ‘क्या कुल है हम’, ‘पेज ३’, ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

गौरी अरोडा

बलिउडमा गौरी अरोडको नामले चिनिएकी यी मोडल लि‘ङ्ग परिवर्तन गर्नुअघि गौरव अरोडा थिइन् । युवककै रुपमा उनले स्पिलिट्सभिला–८ मा प्र’तिस्प’र्धीको रुपमा रहेका थिए । उनले लि’ङ्ग प’रिवर्तन गरेका कारण निकै चर्चा समेत पाएका थिए । गौरव निकै ह्याण्डसम युवक थिए । तर गौरी बनेपछि पनि उनी निकै सुन्दर यु’वती बनिन् । एक अन्तवार्तामा उनले आफूलाई बच्चा बेलादेखि नै केटी हुन मन पराउने बताएकी थिइन् ।

निक्की चावला

निक्कीले पनि केटाको रुपमा जन्म लिएकी थिइन् । उनी युवतीका कप’डाहरु लगाउन निकै रुचाउँथिन् । तर, उनको परिवार निकै क’डा भएकाले उनका लागि यो सम्भब हुने निकै मु’श्किल थियो । अन्ततः उनले परिवारको विरु’द्ध गएर २००९ मा लि’ङ्ग प’रिवर्तन गराइन् ।

शिनाता सांघा

ब्रिटिस इन्डियन मोडल शिनाता सांघाले पनि लि’ङ्ग परि’वर्तन गराएकी हुन् । उनी दक्षिण एसियाकी चर्चित ट्रा’न्सजे’न्डर मोडल हुन् । ट्रा’न्सजे’न्डर क’म्युनिटीद्वारा आह्वान गरिएको ब्युटी पेजेन्ट्समा समेत उनले भाग लिइसकेकी छिन् । उनी मिस ग्ल्या’मर क्वीन युनाइटेड कि’ङडम पनि बनिसकेकी छिन् ।

अन्जली लामा

नेपालको नुवाकोटमा जन्मिएकी अन्जली लामा नबिन वाइबाको रुपमा जन्मिएकी थिइन् । उनले श’ल्यक्रि’याबाट आफूलाई अन्जली लामाको रुप दिइन् । परिवार उनको वि’रुद्धमा हुँदाहुँदै पनि उनले आफूलाई अन्जली बनाएरै छोडिन् । उनी सफल मोडलको रुपमा चर्चित भएकी छिन् ।

केही वर्ष अगाडि ट्रा’न्सजेन्डरहरुलाई हेर्ने नजर र अहिलेको उनीहरुको अवस्थामा निकै फरक पाइन्छ । सर्वोच्च अ’दालतले तेस्रो लि’ङ्गीको स्थान दिएपछि उनीहरु खु’लेआम बाहिर आउन थालेका छन् ।

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार ०७:०५