र’क्सीले मा’त्तिएका युवकले का’टेर फ्याँके आफ्नै यौ’नांग

काठमाडौं । जर्मनीको बर्लिनमा र’क्सीले मा’त्तिएका एकजना युवकले आफ्नै यौ’नांग का’टेर फ्याँकेका छन् । बर्लिनस्थित एक पार्कमा बुधबार मध्यरातमा प्रहरीले र’गताम्मे अवस्थामा ल’डेका ती युवकलाई उद्दार गरेको छ ।

इ’मर्जेन्सी नम्बरमा फोन गरेर गु’हार मागेसँगै पुगेको पुलिसले लिं’ग का’टिएर र’गताम्मे भएका युवकलाई तत्कालै अस्पताल पुर्याएको थियो । तर दुःखको कुरा उनले काटेर फ्याँ’केको लिं’गको टुक्रा फेला नपरेका कारण डाक्टरहरुले उनको गो’प्य अं’गलाई जोड्न पाएनन् ।

प्रहरीले तीव्र खो’जतलासका बाबजुत ती युवकले छि’नालेर फ्याँ’किएको यौ’नांगको टुक्रा फेला पार्न सकेको छैन ।

ती युवकले निकै नै धेरै म’दिरा सेवन गरेको र तीन पटकको प्रयासमा आफ्नो लिं’ग छि’नालेको समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले तीव्र खो’जतलासका बाबजुत ती युवकले छि’नालेर फ्याँ’किएको यौ’नांगको टुक्रा फेला पार्न सकेको छैन ।

युवकले के कारणले आफ्नो यौ’नांग छिनाले भन्नेचाहिँ खुलेको छैन । उनको अवस्था ग’म्भीर रहेको कारण सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

–एजेन्सी

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार ०६:२४