टिम्मुर खानुका अचुक फाइदै फाइदा हेर्नुहोस

काठमाडौँ- टिम्मुर स्वादका लागि नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । टिम्मूर धेरै खाने कुरामा प्रयोगमा आउने गर्दछ । यससलाई अझ भन्दा वढी टमटरको चटनिमा वढी प्रयोग गरिन्छ । टिम्मुर एकपटक रोपेपछि यसले धेरै वर्षसम्म फल दिइरहन्छ ।

यसले औषधिको पुरा रुपमा काम गदर्छ । टिम्मुरका वभिन्न खालका विषेषता हुने गदर्छन । टिम्मुरको फलको स्वाद तितो, पिरो र हुन्छ । यसले हैँजा, ज्वरो र पेटको विकार ठीक गर्न काम गदर्छ टिम्मुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ । टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ ।

टिम्मूर धेरै खाने कुरामा प्रयोगमा आउने गर्दछ । यससलाई अझ भन्दा वढी टमटरको चटनिमा वढी प्रयोग गरिन्छ ।

यसलाई पिनास हुदा अझ वढी प्रयोग गरिन्छ । यो छोइला र मासुमा पनि हालिन्छ । त्यसैले टिम्मुर खाएर विभिन्न रोग संग ल’ड्ने क्षेमता वढाउनुहोस् ।

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ०३:२५