नेपालमा को’रोनाबाट छैटौ व्य क्तिको मृ’त्यु

कपिलवस्तु : भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सी’मा नजिकै मृ’त्यु भएका पुरुषमा को’रोना भएको पुष्टि भएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको बाटोमा ज्या न गएको थियो ।अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मृ’तकमा को’रोना सं क्रमण पुष्टि भएको जानकारी दिएका छन्। बसमा स’वार भएर आएका गैरेले अ’त्यधिक ब’न्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रि’र्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्र’वेश गरेका थिए।

मृ’तक गैरेसहित उनीसँग स’म्पर्कमा रहेका २ जनाको स्वा’ब परी’क्षणका लागि भैरहवा पठाइएको थियो। तीन दुईजनाको रि’पोर्ट अहिले सम्म नआएको बताइएको छ। उनको बसमै मृ’त्यु भएपछि श’वलाई बसमै ल्याइएको थियो ।

भारतवाट दुईवटा बस रि’र्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्र’वेश गरेका थिए।

आइतबार दिउसो उनीहरु सि’र्सिहवा ना’का हुँदै नेपाल भि’त्रिएका थिए । श’वलाई कृष्णनगरबाट गएको ए’म्बुलेन्सले भारतीय सी’मा बजार बढ’नीबाट नेपाल ल्याएको थियो ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार १५:५१