कहिलेकाहीँ त्यता साँ’घुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ

कहिलेकाहीँ त्यता साँ’घुरो भए सु’त्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अ’प्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् । तीन चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो । म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई ।

एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र स’म्बन्ध थियो । घरको तल माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क म’स्केर केही न केही सोधिहाल्थिन् ‘चिया पिउनुभो । खाना खानुभो । नुहाउनुभो ।यस्तै यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग स’म्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला ।

यो मेरो अनौठो बानी छ । पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो स’म्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ । मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात का’ट्छौं ।

डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँ’घुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र । उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन ।

शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गा’डेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् । दिदीका ती सबै व्य’वहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टा’र्न नसकेर उनको कोठामा पुग्थेँ ।

दिदीले कोठाभरि यौ’न उ’त्तेजनाका अ’र्धन’ग्न तस्बिरहरु सजाएको देख्दा म खग्रङ्ग हुन्थेँ ।मुटु जोडले फुल्थ्यो र हातगोडा काँ’प्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ । म काँ’तर मान्छे पटक्कै होइन ।

ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जो’खिमपूर्ण समाचार सम्प्रेषणमा प्र’हरी प्र’शासन सँग सा’मना गर्दा होस्, मलाई रत्तिभर ड’र लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भ’यभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो ।

शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता स’म्बन्ध का’यम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ । केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु ।साथीहरुले पनि उनको क्रियाकलापबारे शं’का लागिसकेको बताउँछन्,

‘यो ध’न्दावाली आइमाई हो । यो सँग जो’गिएर हिँडनू । नत्र फ’साउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रि’पोर्ट बनाउनुपर्छ होला । साथीहरुको त्यस्तो विचारलाई मैले ठा’डै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न द’बाब दिएको थिएा । जसका कारण उनीहरु ह’च्किएका थिए ।

दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चि’टिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले ।

म पनि त्यसै चुप लागेको थिएँ ।दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् । किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन । पक्कै पनि यी दिदी ध’न्दावाली हुन सक्छिन् । मैले अ’ड्कल का’टेको थिएँ । शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा नि’स्तेज भएर बाटो लाग्थे ।

दिदी ध’न्दावाली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई ए’चआईभी सं’क्रमणको अ’खडा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी ।

त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो श’रीर बे’चिरहेकी छन् । उनको त्यो वि’वशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो । विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौ’ता हालेछ ।

घरमा सौ’ता आएपछि र लोग्नेबाट पनि बे’वास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु आमा जि’उँदो छउन्जेल मात्र न हो ! बाबु आमा दुवैलाई दै’वले लगेपछि माइती उनको लागि वि’रानो भयो । दाजु भाउजूको अ’प्रिय वचन ख’प्न नसकेपछि दिदी माइत पनि छोडेर शहर पसिन् ।

शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लोग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि ल’त्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लु’ट्यो मात्रै । त्यसपछि ऊ आा’धी जस्तै बि’लायो ।

दोस्रो लोग्नेमान्छेसँगको बि’छोड उनको जीवनमा अझ घा’तक सिद्ध भयो । निकै दिनसम्म दिदी आ’हत् भइन्, किनकि उनको पेटमा उसको ग’र्भ थियो । सबैतिरबाट एक्लिएकी दिदीले पेटको बच्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । ग’र्भपतन गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् ।

एउटी आइमाईमान्छे २०-२२ वर्षको फक्रँदो यौ’वनमा जब लोग्नेमान्छेबाट विस्थापित गराइन्छे, त्यसपछि उसभित्रको द’मित यौ न चाहना एकैपटक वि’ष्फोट भएर समाजमा पोखिन्छ । ऊ गलत क्रि’याकलापमा संलग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घ’टनाचक्रको प्रतिविम्ब थियो । शकुन्तला दिदीको मोलमोलाइ आज हरेक यौ न पुरुषहरुले आ आफ्नै शैलीले गरिरहेका छन् ।

जसरी मन लाग्छ, पैसामा उ’पभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लु’टाउनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि का’मोत्तेजक लोग्नेमान्छेहरु उनको पराजित नारी अ’स्तित्वसँग खेल्न आउँछन् र दे’हसँग खेलेर जान्छन् । देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन ।

मसँग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छोड्न द’बाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अ’स्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लोग्नेमान्छेका लागि मात्र सुम्पिन्छे ।

मैले दिदीलाई उपदेश दिएको थिएा, पैसा शरीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् पत्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । श’रीर बे’च्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी नमानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने ध’म्की समेत दिएँ ।

सायद मेरो त्यही कुरा उनलाई चित्त बुझेको थिएन ।शहरमा अरु पनि केही ध’न्दावाली आइमाईहरु मैले पत्ता लगाएको थिएा । कतिपयले आफ्ना किशोरी छोरीहरु समेतलाई ब’लज’फ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँ’ध्यारो सुरुङतिर ध’केलिरहेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ आफ्नै वि’वशता पनि थिए ।

समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमश समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर ए’च’आईभीले पूर्ण ग्र’स्त भएर पो बाँचिरहेकी छिन् कि ।

त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन ।एकदिन मैले शकुन्तला दिदीको दुः’खद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रि’पोर्टमा जिल्लाभरका ए’चआईभी ए’ड्स पी’डितहरु र यौ न व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई ए’चआईभी पो’जेटिभ भएको खबरले मलाई भित्रैदेखि दुः’खी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धा’उादैनन् ।

लोग्ने मान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन । खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पी’डा देखाउँलिन् र मलाई झन् अ’प्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठानिनँ किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक स’मस्या होला, घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म । हुनसक्छ आज उनी सडकमा मा’ग्दै पो छिन् कि ।

दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै म’र्‍यो । केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फै’लाएर मा’ग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ भित्र पसेका आँखा, कलेटी परेका ओ’ठ, दु’ब्ली, नि सहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । गहिरो दुःख लाग्यो ।

यतिबेला उनीसँग कुनै लोग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृ’त्युले गाँ’ज्दै लगेको छ । शकुन्तला दिदी आज पी’डादायी अवस्थामा छिन् । जनापाती डटकम बाट ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार १४:५०