१४ वर्षदेखि अस्पतालको कोमामा भएकी महिलाले जन्माइन् शिशु ! तर पिता को ?

पृथ्वी आफैमा आफैमा विशाल छ । यो बिशालको सगर भित्र विभिन्न समयचक्रमा विभिन्न अचम्बको घ’टनाहरु पनी घ’टिरहन्छन । तिनै मध्ये आज कुरा गर्दै छो १४ वर्षदेखि अस्पतालको कोमामा भएकी एक महिलाले शिशुको जन्म दिएको बारेमा ।

अमेरिकाकी उरिजोना नाम गरेकी महिला १४ वर्ष अगाडि पानीमा डु’बेका कारण उनी १४ वर्षदेखि अस्पतालको को’मामा थिइन् ।
अस्पतालमा उनको सेवा गरिरहेका स्टाफहरुलाई महिला गर्भ’वती भएका थाहा थिएन । स्टाफहरुले यो कुरा उनको डे’लीवरी गर्ने बेलामा थाहा पाएका थिए ।
अस्पतालका अधिकारीहरु यो बारेमा बोल्न मानिरहेका छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको रि’पोर्टका अनुसार प्रहरीले बच्चाको पिता पत्ता लगाउँन अ’नुसन्धान गरिरहेको छ ।
महिलालाई कोमामा रहेको बेला हेरचाहका लागि अन्य मानिसहको अत्याधिक आवश्यक पर्ने गर्दथ्यो ।

त्यसैले उनी रहेको कोठामा मानिसहरु आउँने जाने गर्दथे । महिलाले जब बच्चालाई जन्म दिएकी छिन् त्यो बेलादेखि उनको कोठामा आउँने जाने मानिसहरुमा नजर राख्ने गरिएको छ ।
एजेन्सी..

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०४:२९