रहेनन् वरिष्ठ गीतकार रत्न शमशेर थापा

वरिष्ठ गीतकार रत्न शमशेर थापाको नि’धन भएको छ ।

उपचारकाे क्रममा बिहीबार दिउसो उनको न’र्भिक अस्पतालमा नि’धन भएको हो । न’शाको स’मस्याका कारण लामो समयदेखि बिरामी रहेका ८३ वर्षीय गीतकारलाई छा’तीमा समस्या देखिएपछि बुधबार साँझ न’र्भिक इन्टरनेसनल हस्पिटल थापाथली भर्ना गरिएको थियो ।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बि’छोडको पी’डा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

२०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अ’वतार, रानीखोला, ह’तियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् ।

वि.सं. १९९४ साउन १६ गते जन्मिएका थापाका दुई छोरा र श्रीमती छन् ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०९:५०