बिहीबार थपिए १५६ को’रोना सं’क्रमित,  संक्रमित सङ्या १ हजार ४२ पुग्यो

नेपालमा बिहीबार १५६ को’रोना भा’इरसका सं’क्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेखमा ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जा ३, नवलपरासी, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुर १, बर्दियाका ३, बाँके १, झापाका २५, नवलपुरका १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३ सं’क्रमित थपिएका हुन्।

भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि सं’क्रमितको संख्या तीव्र रूपले बढेको हो।

योसँगै नेपालमा कोरो!ना भा’इरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरो’ना सं’क्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्र’मितको संख्या तीव्र रूपले बढेको हो।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०८:५७