थप ११४ जनामा को’रोना सं’क्रमण पुष्टि, को’रोना सं’क्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । अहिले विश्वनमा क’रोना भा’इरसले आ’तंक म’च्चाईरहेको छ । जस्ले गर्दा पुरै विश्व प्र’भावित भइरहेको छ । नेपालमा पनी पछिल्लो पटक निकै छिटो भा’इरस फैलिरहेको छ ।

यसै क्रममा नेपालमा थप ११४ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या ८८६ पुगेको छ ।

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार १०:४९