नेपालमा थपिए ५८ जना को’रोना सं’क्रमित, संख्या ८३० पुग्यो

काठमाडौं । देशका विभिन्न जिल्लामा बुधबार ५८ जना को’रोना सं’क्रमित थपिएका छन् । रौतहट, झापा, बाग्लुङमा को’राना नयाँ सं’क्रमित थपिएका हुन् । योसँगै सं’क्रमित हुनेको संख्या ८३० पुगेको छ ।

रौतहटमा मात्रै ३५ जना नयाँ सं’क्रमित थपिएका छन् । रौतहटको इशनाथका १६, गौरका ८, गढी’माईका ७, देवाही गोनहीका २, कटरीया २ जनामा सं’क्रमण पुष्टि भएको हो ।

झापामा १७ जनामा सं’क्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा सं’क्रमण पुष्टि भएको हो । बागलुङमा ६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । सं’क्रमित हुनेमा ब’डिगाढ गाँउपालिकाका दुई र तमान खोला गाउँपालीकाका चारजना रहेका छन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार ०९:२०