नवराजको सम्झनामा बेनिसाले कोरिन सुन्दर चित्र

काठमाडौं / अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको घ’टनाले अहिले सामाजिक सञ्जाल निकै तातेको छ । जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले उपल्लो जातिकी युवतीसँग प्रेम गरेका कारण गएको शनिवार आफ्नो ज्या’न गु’माए।

नवराज दलित समुदायको र उनकी प्रेमिका ठकुरी जातिको भएकोले प्रेमिकाको परिवारले प्रेम स’म्बन्धलाई अस्विकार गर्दै आएको थियो । प्रेमिकालाई लिन साथीहरु लिएर प्रेमिकाको गाउँतर्फ गएका नवराजले साथिहरुसँगै ज्या’न गु’माए ।

उनीसँगै दुई साथीको पनि ज्या’न गयो । अझै ३ साथी बे’पत्ता छन् । अहिले यस घट’नालाई लिएर सामाजिक सञ्जालमा वि’रोध भइरहेको छ । त्यस्तै बिभिन्न सेलिब्रेटीले पनि यसको बि’रोध गर्दै आफ्नो अ’भिव्यक्ति दिएका छन्।

यस्तै अभिनेत्री बेनिशा हमालले पनि उक्त घ’टनालाई लिएर दुख व्यक्त गरेकी छिन् । उनले प्रेमकै कारण ज्या’न गु’माएका नवराजको चित्र कोरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफुले कोरेको चित्रको तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘जातिय बि’भेदले अ’स्ताएको एक अनुहार ????’

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार ०७:१६