‘दलित शब्द खारेज गरियोस्’ – शिव परियार

काठमाडौं / जाजरकोट घ-टनाको राष्ट्रव्यापी बि’रोध भैरहेको छ । नेपालका अधिकांश जस्ता कलाकर्मीले यस घ-टनाको च’र्को बि’रोध गर्दै दो’षीलाई क’डा का’रबा’हीको माग गरिरहेका छन् । यस्तैमा गायक शिव परिपारले यस विषयमा आफ्नो अ’भिव्यत्ति दिएका छन् । शिवले दलित शब्द नै खारेजीको माग गरेका छन् ।

शिव परियारले आफ्नो फेसबुकमा लेखेको स्टाटस पढ्नुस् : जब सम्बोधन शब्द नै नि’च शब्द छ, तब समानता कसरी सम्भव हुन्छ ?

जा’तिय उ’त्पिडनमा परेका बर्गहरुको सम्बोधनमा प्रयोग गरिने “दलित” शब्द खा’रेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभे’द बढाउन मद्दत गरेको महशुस भएको छ ।

दलित सम्बोधनको साटो समग्र जातिय उ’त्पीडनमा परेका नेपालीहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस । उ’त्पिडनमा परेका वर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनिय भुमिका खेलोस् ।

नेपाल सरकार र सम्पूर्ण उ’त्पीडित वर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था, अभियानकर्ता र व्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध।

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १६:३०