लकडाउनमा नम्रताको नयाँ लु’क्स….

चलचित्र ‘सानो संसार’ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी चर्चित नायिका हुन्, नम्रता श्रेष्ठ । नेपाली रजतपटमा उनको सुन्दरता र अभिनयको निकै तारिफ हुने गर्छ । बेलाबेलामा बिभिन्न कारण चर्चामा रहने नम्रता यतिबेला पनि आफ्नो नयाँ लु’क्सका कारण चर्चामा आएकी छिन् ।

उनि फिल्म सग सगै म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘जाइरा’ फस्ट लभ, छ’ड्के, मौ’न, जस्ता फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय ‘जाइरामा देखा परेकी छिन् ।

उनि अभिनेत्री मात्र नभएर निमात्री र व्यवसायी पनि हुन् । पहिलो चलचित्र ‘सानो संसारबाट नै चर्चा बटुल्न सफल भएकी श्रेष्ठले हालै सामाजिक सँजाल मार्फत तस्विर सार्वजनिक गरेकी छिन् ।

लकडाउनका कारण घर मानै समय बिताइरहेकी छिन् नम्रता । अभिनयका साथसाथै समाजसेवामा पनि सक्रिय नम्रताले केहि दिन पहिला मात्र ‘हाम्रो सानो प्रयास’ अभियान मार्फत ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने गरेर खाद्य र तरकारी बितरण गरेकी थिइन् ।

नेपाली रजतपटमा उनको सुन्दरता र अभिनयको निकै तारिफ हुने गर्छ । बेलाबेलामा बिभिन्न कारण चर्चामा रहने नम्रता यतिबेला पनि आफ्नो नयाँ लु’क्सका कारण चर्चामा आएकी छिन् ।

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १३:४८