बर्दियाको कृषि फर्ममा आ’गलागी, १ सय ३१ बाख्रा ज’लेर म’रे

बर्दिया, १३ जेठ । बर्दिया गेरुवा गाउँपालिकाको एउटा कृषि फर्ममा आ’गलागी हुँदा एक सय ३१ वटा बाख्रा ज’लेर म’रेका छन् । बाख्रा फर्ममा रहेका एक जना कामदार भने आ’गोमा ज’लेर घा’इते भएका छन् ।

जडान गरेको विद्युत् लाइन स’र्ट भइ आ’गो लाग्दा गेरुवा गाउँपालिका वडा नम्बर ३ भगतपुर गाउँमा रहेको न्यू कालिका कृषि विकास उपज फार्ममा रहेका बाख्रा, खसी, बोका, पाठापाठी गरी एक सय ३१ वटा बाख्रा ज’लेर मरे’का हुन् ।

जडान गरेको विद्युत् लाइन स’र्ट भइ आ’गोलागि भएको थियो

फर्म पनि पूर्णरुपमा ज’लेर न’ष्ट भएको म’रेको नेपाल बाख्रा पालन व्यवसायी महासंघ बर्दियाका संयोजक मिनबहादुर थापाले जानकारी दिए ।

फार्म सञ्चालक विजय चलाउनेका अनुसार आ’गलागीबाट खोर र बाख्रासमेत गरी झण्डै एक करोड रकम बराबरको क्ष’ति भएको हो ।

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १२:१३