मंगलबार थप ९० जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
योसँगै सं’क्रमितको संख्या ७७२ पुगेको छ भने सं’क्रमण ४६ जिल्लामा पुगेको छ ।
मन्त्रालयका अनुसार सं’क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको नि’गरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको छ ।