थप १२ जनामा को’रोना स’ङ्क्रमण, स’ङ्क्रमितको सङ्ख्या ७ सय पुग्यो

काठमाण्डौ – अहिले विश्वभर महा’मारीको रुपमा फैलिएको कोरों’ना भा’इरसले सारा विश्वलाई नै प्रभावित पारेको छ । पछिल्लो समयमा पनी नेपालमा तिव्रताको साथ फैलिएको छ । यसैक्रममा मङ्गलबार बिहान थप १२ जनामा कोरो’ना स’ङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान स’ङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएका थिए ।

योसँगै देशमा कारोना स’ङ्क्रमित हुनेको सङ्ख्या ७ सय पुगेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार ०६:०८