थप ७२ जनामा को’रोना, सं’क्रमित ६७५ पुगे

१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा को’रोना सं’क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा को’राना सं’क्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ संक्र’मितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन्

प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार ०५:२९