भारतीय ह्या’करले नागरिक उड्डयन प्राधिकरण वेबसाइट ह्या’क गरे

काठमाडौं – भारतीय ह्या’करले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्या’क गरेको छ ।

ह्या’करले ह्या’क गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो ।

भारत र नेपालबीचको सीमा वि’वाद र यसले उत्पन्न गराएका वि’वादपपछि नेपाली ह्या’कर र भारतीय ह्या’करबीच साइबर ह्या’क गर्ने प्र’तिस्पर्धा चलेको छ ।

भारत र नेपालबीचको सीमा वि’वाद र यसले उत्पन्न गराएका वि’वादपपछि नेपाली ह्या’कर र भारतीय ह्या’करबीच साइबर ह्या’क गर्ने प्र’तिस्पर्धासँगै भारतीय ह्या’करले प्राधिकरणको साइट ह्या’क गरेको हो ।

इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्या’क गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्या’क गरिरहन खोजिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार ०२:१६