no-image

एजेन्सी,जेठ । पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौ’नशोषण शि’कार भइरहेका रि’पोर्टहरू सार्वजनिक हुँदैछन् ।

ब’जफिडकाे एक अध्ययनअनुसार ल’कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शा’रीरिक स’म्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन् ।

देशभरमा ल’कडाउन र आश्रय–स्थान आ’देशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौ’न उ’त्पीडनको गु’नासोको संख्यामा वृद्धि आएको छ ।

महिला स्टेट कमिशनका अनुसार म’हामा’रीका क्रममा महिलामाथि हुने यौ’न शो’षण र दु’र्व्यवहारका घ’टनाहरूमा निकै बढिरहेको छ ।

आयोगका कार्यकारी निर्देशक, खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौ’न शो’षणका के’सहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन् ।

जमि’न्दारहरूले सुरुदेखि आर्थिक क’ठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौ’न सम्बन्धी स’म्झौताको लागि द’बाब दिने ज’बर’जस्ती समेत गर्ने गरेको रिं’ग बताउँछिन्

प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार ०९:४०