फेरि थपिए ७ जना को’रोना सं’क्रमित, सं’क्रमितको संख्या ५९१ पुग्यो

काठमाडौं । शनिबार साँझ फेरि थप ७ जनामा को’रोनाको भा’इरस सं’क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा सं’क्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा को’रोना सं’क्रमित थपिएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा को’रोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या ५९१ पुगेको छ ।

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार १५:०२