२११ गायिक–गायिकासँगै उदितले गाए ‘जयतु भारतम’(भिडियो सहीत)

नेपाली गायक उदितनारायण झासहित २ सय ११ गायक–गायिकाले भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन् । ‘जयतु जयतु भारतम’ बोलको यो गीत हालै युटुबमा अपलोड भएको हो ।

उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन् । गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये ।’

आशा भोस्ले, सोनु निगम, शंकर महादेवन लगायत अधिकांश चर्चित गायक–गायिकाले स्वर दिएको यो गीत ६ मिनेट लामो छ । उदितलाई करिब ३ सेकेन्ड सुन्न सकिन्छ । यसमा शंकर महादेवनको संगीत छ ।
हेर्नुहोस भिडियो:

नेपाली गायक उदितनारायण झासहित २ सय ११ गायक–गायिकाले भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन् । ‘जयतु जयतु भारतम’ बोलको यो गीत हालै युटुबमा अपलोड भएको हो ।

 

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार ०५:५२