हिमानी शाह को अघि नायिकाहरू पनि ‘फिका’ लाग्छन्….. !

पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६ मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो ।

उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्म दिएकी हुन् । उनले प्राकृतिक वि’पत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्र-कोप उ’द्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिन्छिन् ।

उनलाइ सामाजिक संजालमा राष्ट्रपति हुन सुहाउने मान्छे भनेर पनि चर्चा हुने गर्छ । साथै बिभिन्न नेपाली चलचित्रका नायिकाहरूसँग लिइएका तस्बिरहरूमा पनि उनको सुन्दरताको अगाडी नायिकाहरू फिका देखिएको प्रतिक्रियाहरू आउने गर्छ ।उनको सुन्दरता र सामाजिकको कामको चातर्फि चर्चा हुने गर्छ । पुर्वराजपरिवारको साख जोगाउने महिलाको रूपमा पनि उनलाइ चिनिन्छ ।

त्यस्तै पछिल्लो पूर्वयुवराज पारस शाह भने बिभिन्न कारण बि’वाद र चर्चामा आउछन् । उनले आफू राजा हुने आ’शक्तिको मानिस नभएको बताउँछन् । आफू राजा हुनका लागि नज’न्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया हुने गर्छ । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ कुराकानीमा पारसले भनेका छन्,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश नि’षेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको ला’लसा नभएको दाबी गरे । आफूलाई स’त्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आ’शक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आ’शक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार ०५:४६