अनौठो संसार: से’क्स डलको अन्तिम संस्कार…. !

जब मानिसहरुको मृ’त्यु हुन्छ तब फरक फरक धर्मानुसार अन्तिम संस्कार गर्ने गरिन्छ । तर के कहिल्यै से’स्क डलको अन्तिम संस्कार गरेको कुरा सुन्नु र देख्नु भएको छ ?

जापानको एक कम्पनीले से’क्स डलको अन्तिम संस्कार गर्दै छ । यसको लागि कम्पनीले ६३० पाउण्ड अर्थात् ९२ हजार ८ सय रुपैयाँ खर्च गर्दैछ । त्यति मात्रै होइन,उक्त डललाई एउटा मेसिनमा राखेर न’ष्ट गरिदै छ ।

साथै एक पो’र्न स्टा’रलाई बोलाएर उसले डलको प्रार्थना पनि गर्नेछ । जापानमा सबै किसिमका डल्सहरुमा पनि मानिसको जस्तै आ’त्मा हुन्छ भन्ने विश्वास रहेको छ ।

त्यसैले त्यहाँका मानिसहरु डल्सलाई फोहोर ठाउँमा फाल्न मान्दैनन् । ह्युमन् लव डल नामक उक्त कम्पनीले यो काम गरिरहेको हो । कम्पनीको वेवसाइटमा केहि फोटोहरु पोस्ट गरिएको छ ।

जसमा एक फिमेल डल्सलाई फूलले ढाकेर राखिएको छ । यदि कसैले मेसिनमा राखेर से’क्स डल्सहरुलाई मा’र्न चाहँदैन भने अर्काे विकल्प पनि रहेको छ । जापानमा एक समयमा एउटा से’क्स डल्सको मात्रै अन्तिम संस्कार गर्न नियम छ ।
एजेन्सी

प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार ११:४५