कतारमा एक नेपाली कामदारलाई मृ’त्यूदण्ड

दोहा, ९ जेठ । कतारमा एक नेपाली कामदारलाई मृ’त्यूदण्ड दिइएको छ ।

कतारी नागरिकको ह’त्या गरेको अ’भियोग लागेका महोत्तरीको औरहीका अनिल चौधरीलाई मृ’त्युदण्ड दिइएको हो ।

कतारमा कतारीको ह’त्या गर्ने र मृ’त्युदण्ड पाउने चौधरी नै सम्भवतः पहिलो नेपाली कामदार हुन् । ह’त्या अ’भियोगमा उनी २०१७ को अप्रिलमा प’क्राउ परेका थिए ।

चौधरी एक कम्पनीमा सामान्य मजदुरीका लागि २०१५ मा कतार पुगेका थिए ।

यस घ’टनाबारे कतारस्थित नेपाली दूतावासलाई पनि कतारी सरकारले जानकारी दिइसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।

साथै उनको श’व नेपाल लैजान अनुमति दिइए पनि लकडाउनका कारण तत्काल त्यसबारे प्रक्रिया अगाडि बढाउन क’ठिन भएको बताइएको छ ।

चौधरी एक कम्पनीमा सामान्य मजदुरीका लागि २०१५ मा कतार पुगेका थिए ।

पछिल्लो ३ वर्षयता उनी जे’लमै थिए ।

प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार ०२:५०