‘उ’ध्रेको चो’ली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ भन्ने गर्छन्
पप, आधुनिक तथा पाश्र्व गायनका लागि चिरपरिचित छिन इन्दिरा जोशी । गायन यात्रा पहिलो नेपाली तारामा सहभागी भएसँगै सुरु भएको थियो ।
यस प्रतियोगितामा पाँचौँ स्थानसम्म पुगेकी उनलाई ‘लु’ट’ फिल्ममा समावेश ‘उध्रे’को चो’ली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ पनि भन्ने गर्छन् ।
इन्दिरा जोशी । गायन यात्रा पहिलो नेपाली तारामा सहभागी भएसँगै सुरु भएको थियो ।