महिलाहरू ‘परपुरुषसँग यौ’न स’म्बन्ध किन कायम गर्छन्…. ?

नेपालमा वैदेशिक रोजगारीका कारण पारिवारिक रुपमा विभिन्न स’मस्याहरु निम्तिएका घ’टना सार्वजनिक भइरहेका छन् । श्रीमान विदेशमा रहेका कारण पनि महिलाहरु प’रपुरुषसँग लागेका थुप्रै घट’नाहरु सार्वजनिक भइरहन्छन् ।

आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन् अर्थात परपुरुषसँग यौ’न स’म्बन्ध कायम गर्छन् ? यस बिषयमा ठाँउ अनुसार केहि फरक पर्छ तर, जापानमा भने अनौठो तथ्यको खुलासा भएको छ ।

क’ण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सवेक्षणका अनुसार जापानमा आधाजसो वैवाहिक स’म्बन्ध सम्भो’गरहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै ड’रलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै पर’पुरुषसँग स’म्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच से’क्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।

जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग स’म्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौ’न सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग स’म्भोगका लागि तयार नहुने गरेको बताए।

जागिर गर्ने श्रीमतीहरुले बाहिरै पर’पुरुषसँग स’म्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच से’क्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।

सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले प’रपुरुषसँग स’म्भोग गर्ने गरेको स्वीकारेका छन् । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग स’म्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपु’रुषसँगको स’म्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए ।

१० प्रतिशतले त आफूले प’रपुरुषसँग राखेको स’म्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डरा’उने गरेको जवाफ दिए ।

प’रपुरुषसँग सम्ब’न्ध राखेकै कारण आफ्नो श्रीमानसँग स’म्भोग नगरेको जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै प’श्चाताप नरहेको बताए । एजेन्सी

प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार १२:३०