भाउजुको कुरा सुनेर आफ्नै श्रीमतीलाई ज’लाएर ह’त्या गर्ने श्रीमान प’क्राउ

१३ माघ २०७६,
सिराहा सिराहामा श्रीमतीलाई ज’लाएर ज्या’न लिने श्रीमान प’क्राउ परेका छन् ।
सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ मा श्रीमानले खाना पकाउँदै गरेकी श्रीमतीलाई ज’लाएका हुन् ।

औरही गाउँपालिकाकी २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले ज’लाएका हुन्। अनिता ग’म्भीर घा’इते भएकी उ’पचारको लागि विराटनगरको अस्पतालमा लगिएकी त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याए लगत्तै कीर्तिपुर अस्पतालले उनलाई मृ’त घोषणा गरेको हो ।

पछिल्लो हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको च’रित्रको विषयमा कुरा लगाएर विनोदले श्रीमतीको ज्या’न लिएको प्रहरीले जनाएको छ ।
अनितालाई ज’लाएर मा’रिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको मौखिक उ’जुरीको आधारमा उनलाई प’क्राउ गरिएको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १५:१७