हो , मलाई मेरी श्रीमतीले १० वर्षसम्म ब’लात्कार गरिन्

साधारणतया घ’रेलु हिं’साका पी’डित धेरैजसो महिला नै हुन्छन् । संयुक्त राष्ट्रको आँकडा अनुसार संसारको एक तिहाई महिला र किशोरी आफ्नो जीवनमा कुनै न कुनै बेला घरे’लु वा यौ’न हिं’साको शि’कार हुने गर्छन् ।

पुरुषमाथि हुने घ’रेलु हिं’साका घ’टना कमै सार्वजनिक हुन्छन् र यसबारे कमै चर्चा हुने गर्छ ।

यो विषयलाई धेरैजसो स्थानमा भे’दभावयुक्त न’जरले हेरिन्छ र अधिकांश पी’डितले यो सं’घर्ष एक्लै सा’मना गर्नुपर्छ ।

युक्रेनका एक यस्तै युवकले आफ्नो नाम सार्वजनिक नगर्ने श’र्तमा आफ्नो कहानी सुनाएका छन् ।

उनले बीबीसीसँगको कुराकानी यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

बाहिरबाट निकै सुन्दर देखिन्थ्यो तर…

मलाई थाहा छैन कि मेरा साथीहरुले कहिले यसबारे शं’का गरे वा गरेनन् । बाहिरबाट हेर्दा निकै राम्रो देखिन्थ्यो । मुस्कुराएको अनुहार, साथी, अत्यधिक पैसा र आत्मविश्वास । हामीले सँग–सँगै आधा संसार घुम्यौं ।

जब हामी सँगै यात्रामा निस्कन्थ्यौं तब मलाई ड’र लाग्दैनथ्यो । उनले अरुको अगाडि मलाई चो’ट पुर्याउने आँ’ट गर्दिनथिन् । सबैभन्दा महत्वपूर्ण थियो, एक्लै हुँदा उनीबाट ब’च्नु ।

मलाई हालै महसुस भइरहेको छ कि मेरी पूर्व श्रीमतीले पछिल्लो १० वर्षदेखि मेरो ब’लात्कार गरिरहेकी थिइन् ।

इरा मेरो जीवनमा आएकी पहिलो महिला थिइन् । जब हामी भेट्यौं, हामी करिब २० वर्षका थियौं । उनले नै मलाई प्रस्ताव राखेकी थिइन् ।

हाम्रो पहिलो यौ’नसम्बन्ध लगभग पाँच घण्टासम्म भयो, त्यसपछिका यौ’नसम्बन्ध निकै पी’डादायी भए ।

मेरा आमाबुवाले यदि मैले कसैलाई डे’ट गरिरहेको छु भने मैले तुरुन्त घर छो’ड्नुपर्ने बताउनुभयो । अर्को शब्दमा भन्ने हो भने स’म्बन्ध सुरु गर्नुको अर्थ आफ्नो परिवार र आफ्नो टाउ’कोमाथिको छतलगायतको सबैकुरा छोड्नु थियो । एकदिन भित्र मैले सबैकुरा गु’माउनुपर्यो ।

यो ड’रलाग्दो थियो, तसर्थ जब मसँग छुट्टै बस्नका लागि पर्याप्त पैसा भयो तब यो स’म्बन्ध सुरु गरेँ ।

पी’डादायी यौ’नसम्बन्धः


सबैभन्दा ठूलो कुरा के भने मेरी आमा मेरो अनुहार र चा’लढालका लागि ल’ज्जित महसुस गर्नुहुन्थ्यो त्यसकारण ममा आत्मसम्मानको निकै कमी थियो ।

मैले यौ’नसम्बन्ध स्था’पित गर्ने पहिलो कोसिस इरासँगै गरेँ । त्यतिबेला म यौ’नसम्बन्ध स्था’पित गर्न चाहन्थेँ । यद्यपि, हामीबीचको यौ’नसम्बन्ध सामान्य थिएन । यो पी’डादायी र आ’क्रामक हुने गर्दथ्यो । हाम्रो पहिलो यौ’नसम्बन्ध लगभग पाँच घण्टासम्म भयो, त्यसपछिका यौ’नसम्बन्ध निकै पी’डादायी भए ।

हामीबीचको यौ’नसम्बन्ध एक–दुई घण्टासम्म हुन्थ्यो । यौ’नसम्बन्ध हुँदा तपाईंले रोमाञ्चक महसुस गर्नुपर्छ तर मेरो कहिले पनि त्यस्तो भएन । मलाई यसअघि यौ’नसम्बन्ध केही अनुभव पनि थिएन । मलाई लाग्थ्यो यौ’नसम्बन्ध यस्तै हुन्छ तसर्थ यसका लागि आफ्नो सहमती दिने गर्दथेँ ।

तर एकदिन मैले ‘नाईं’ भने । तर उनी रोकिइनन् । त्यतिबेला यो ब’लात्कारमा परिवर्तन भयो ।

म फ’सिसकेको थिएँ…’

मलाई एउटा लामो व्यापारिक यात्राका लागि विदेश जानु थियो । इरालाई गु’माउँछु कि भन्ने ड’र लाग्थ्यो । त्यसकारण मैले उसलाई सँगै जान भनेँ । मैले उनलाई विवाहको प्रस्तावसमेत गरेँ । उनले विवाह गर्न अस्विकार गरिन् तर मसँग जान भने तयार भइन् । त्यसपछि यहाँबाट सुरु भयो उ’त्पीडन ।

उनी यस्तो स्थानमा चो’ट पुर्याउँथिन् जुन लुगाले छोपिन्थ्यो जस्तै छा’ती, पिठ्यूँ, हात, खुट्टा । अनुहारतिर चो’ट लाग्दैनथ्यो ।

अबेरसम्म काम गरेपछि म निकै था’केको हुन्थेँ । म आराम गर्न चाहन्थेँ तर उनी यौ’नसम्बन्ध चाहन्थिन् । उनी भन्थिन्, ‘म निकै लामो समयदेखि प्रतिक्षा गरिरहेकी छु । तिमी तयार हुनैपर्छ ।’

मैले अस्विकार गर्दा उनी ममाथि कु’टपिट गर्ने गर्थिन् त्यसपछि म वि’वश हुन्थेँ । उनी मलाई आफ्नो न’ङले चो’ट पुर्याउँथिन्, मलाई मु’क्का हा’न्थिन् । उनी यस्तो स्थानमा चो’ट पुर्याउँथिन् जुन लुगाले छोपिन्थ्यो जस्तै छा’ती, पिठ्यूँ, हात, खुट्टा । अनुहारतिर चो’ट लाग्दैनथ्यो ।

मैले कहिले पनि उनीमाथि हात उठाइनँ किनभने मलाई महिलामाथि हात उ’ठाउनु ठूलो गल्ती हो भन्ने शिक्षासहित हुर्काइएको हो । मैले आफूले आफैंलाई निकै सानो र कमजोर महसुस गर्न थालेको थिएँ । मसँग त्यो स्थितीबाट बच्ने कुनै तरिका थिएन ।

मैले होटलमा छुट्टै कोठा लिने कोसिस गरेँ तर त्यस्तो हुन सकेन ।

मलाई कामपछि होटल फर्कन ड’र लाग्थ्यो त्यसकारण म पसल बन्द नहुञ्जेल मलमा घुम्ने गर्दथेँ । बजार बन्द भएपछि म पूरा शहर घुम्थेँ । चिसो मौसम थियो र मैले आफूसँग पर्याप्त न्यानो लुगा पनि लगेको थिइनँ । मलाई ज्वरो आयो र सं’क्रमण पनि भयो । तर इरालाई यसले कुनै फरक पारेन । उनले त्यहि गरिन्, जुन उनी चाहिन्थन् ।

सबैभन्दा ख’राब स्थिती त सप्ताहन्तमा हुन्थ्यो । शनिबार रातीदेखि आइतबार बिहानसम्म या’तना चलिरहन्थ्यो । म युक्रेन फर्कने दिनको गन्ती गर्दथेँ । मैले इरासँगको सम्ब’न्ध तो’ड्ने निश्चित गरेको थियो तर म गलत थिएँ ।

मैले कोसिस गरेँ तर…

म आफ्नो आमा–बुवा भए ठाउँ फर्किएँ । म इरासँग सँगै बस्नु त परको कुरा उनलाई स’म्पर्क समेत नगर्ने सोचमा थिएँ । मैले आफ्नो फोन स्विच अफ गरिदिएँ र उनलाई हरेक स्थानमा ब्ल’क गरिदिएँ ।

म आफ्नो घरमा लु’केर बस्थेँ तर उनी मेरो घरमा आएर बन्द ढोका नजिकै बस्ने गर्थिन् । उनले मलाई अब सबैकुरा ठिक हुने सान्त्वना दिन्थिन् । अन्त्यमा एक्लो हुने ड’रले म उनी भएठाउँ फिर्ता भएँ ।

यसपटक उनले विवाह गर्न द’बाब दिइन् । म यस्तो होस् भन्ने चाहदैन थिएँ तर पनि हामीले विवाह गर्यौं ।

इरालाई सबैसँग समस्या थियो । मेरो साथीभाइ, परिवारका सदस्य, सबैसँग । म जहाँसुकै भएपछि मैले उनको फोन जसरी पनि उठाउनुपर्दथ्यो । उनी अचम्मको प्रश्न सोध्थिन्, जस्तैः तिमी त्यो कन्फरेन्समा किन जान्छौ ? तिमी ती साथीहरुलाई किन भेट्छौ ? म हरेक पटक उनीसँगै बस्नुपर्दथ्यो । म उनको लागि कुनै खे’लौना झैं थिएँ जो हरेक समय उनको मन ब’हकाउन बा’ध्य थिएँ ।

हामी छुट्टा–छुट्टै कोठामा सुत्ने उनले निश्चित गरेकी थिइन् तर मैले कोठामा चु’कुल लगाउन पाउँदिनथेँ । म कहिले पनि एक्लो हुन पाउँदिनथेँ ।

इराको जागिर थिएन । म जागिर गर्थेँ, खाना बनाउँथे र सर–सफाई गर्दथेँ । हामीले एउटा ठूलो अपार्टमेन्ट भाडामा लिएका थियौं जसमा दुईवटा बाथरुम थिए । तर मैले पाहुनाका लागि बनाइएको बाथरुम प्रयोग गर्नुपर्दथ्यो । उनले प्रयोग गरेको बाथरुममा म जान पाउँदिनथेँ ।

प्रत्येक दिन मैले १० बजेसम्म उनी उठ्ने प्रतिक्षा गर्नुपर्दथ्यो, उनको निद्रा केही गरी भं’ग हुनु हुँदैनथ्यो । हामी छुट्टा–छुट्टै कोठामा सुत्ने उनले निश्चित गरेकी थिइन् तर मैले कोठामा चुकुल लगाउन पाउँदिनथेँ । म कहिले पनि एक्लो हुन पाउँदिनथेँ ।

जब म कुनै ग’ल्ती गर्दथेँ तब उनी ममाथि चि’च्याउँथिन् र मलाई कु’ट्ने गर्थिन् । यस्तो लगभग हरेक दिन हुन्थ्यो ।

जे जति हुन्थे, त्यसमा सबै मेरै दो’ष हुन्थ्यो । उनलाई कस्तो पुरुष चाहिन्छ र मैले के गर्नुपर्छ भनेर मलाई सुनाइरहन्थिन् । म कमजोर थिएँ । उनले जे भनेपछि म गर्दथेँ किनभने म उनको रि’स झे’ल्न चाहन्नथेँ ।

म तल गएर कारभित्र बसेर रु’ने गर्दथेँ । उनी मेरो पछिपछि आएर मलाई रो’इरहेको देख्थिन् । जब म फिर्ता हुन्थेँ तब उनले उनी मेरो लागि निकै दुः’खी भएको तर आफूलाई रो’क्न नै नसक्ने बताउने गर्थिन् ।

मैले जतिसुकै ख’राब महसुस गरेपनि, यो या’तना रो’किदैनथ्यो । म पनि प’रफेक्ट थिइनँ । यी सबैबाट बच्नका लागि म दैनिक १०–१२, यहाँसम्म कि १४ घण्टासम्म काम गर्न थालेको थिएँ । म विकेन्ड र छुट्टीमा पनि काम गर्दथेँ । यसो गर्न सजिलो लाग्थ्यो । केही मानिसहरु समस्यामा हुँदा र’क्सी पिउँछन्, कोही काम गर्छन् ।

से’क्स शब्दसँगै ड’र लाग्न थाल्यो’

सुरुको तीन वर्षसम्म त मलाई से’क्स मनपर्दैनथ्यो तर त्यसपछि त मलाई यसको नाम सुनेर नै प्या’निक अ’ट्याक हुन थाल्यो । त्यसपछि जब इरा ममाथि ज’बर्जस्ती गर्ने कोसिस गर्थिन, तब म उनलाई ध’क्का दिएर भाग्ने गर्दथेँ र कतै लु’क्ने गर्दथेँ ।

इरालाई लाग्थ्यो कि हाम्रो यौ’नसम्बन्ध मेरा कारण ख’राब भइरहेको छ । उनले कतिपटक त मलाई से’क्सोलोजिस्टकोमा लिएर गइन् । म से’क्सोलोजिस्टको अगाडि पनि ब’लात्कार र उ’त्पीडनको कुरा गर्न सक्दिनथेँ । तसर्थ अन्त्यमा सबै दो’ष मेरो टाउको आउँथ्यो ।

मैले आफ्नो स’म्बन्ध वि’च्छेद हुनु केही वर्ष अघि मात्रै आफ्नो उ’त्पीडनबारे बोल्न सकेको हुँ ।

मैले कसरी मद्दत पाएँ ?

त्यो शरद ऋतुको मौसम थियो, म ब्रो’न्काइटिस र उ’च्च ज्वरोका कारण थ’लिएको थिएँ । त्यतिबेला मेरो हेरविचार गर्ने कोही पनि थिएन । त्यो समयमा मलाई महसुस भयो कि मेरी श्रीमतीलाई यस्ता कुराले केही अ’सर पार्दैनँ र म म’रेपनि कसैको ध्यान मप्रति केन्द्रित हुनेछैन ।

जब इरा ममाथि ज’बर्जस्ती गर्ने कोसिस गर्थिन, तब म उनलाई ध’क्का दिएर भा’ग्ने गर्दथेँ र कतै लु’क्ने गर्दथेँ ।

म ड’र र घि’नले भरिएको थिएँ । एकपटक म आफ्नो आमा–बुवालाई यसबारे भन्न उनको घर पनि गएँ तर त्यतिबेला उहाँहरु हुनुहुन्थेन । म एकपटक पुनः ए’क्लो भएँ ।

त्यसपछि एक दिन इन्टरनेटमा काम गरिरहेका बेला एउटा विज्ञापनयुक्त विन्डोमा एउटा च्याट पप अप भयो । मैले त्यहाँ कुराकानी सुरु गरेँ । त्यहाँ सबैकुरा गो’प्य थियो । पहिलो पटक मैले आफ्नो जीवनबारे सबैकुरा त्यहाँ गरेँ । यद्यपि, म त्यतिबेला पनि आफू उ’त्पीडनमा परेको कुरा स्विकार गर्न सकिरहेको थिइनँ यद्यपि मैले लगातार ‘नाई’ भन्न थालिसकेको थिएँ ।

सुरुमा मैले स–सानो कुरामा नाई भनेँ त्यसपछि आवश्यक कुराका लागि । अन्त्यमा मैले एक थृे’रापिस्ट भेटेँ जसले मेरो मद्दत गरे ।

थे’रापी सेशनमा मैले र इरा, दुबैले कुरा गर्नुपर्दथ्यो र जब म बोलिरहेको हुन्थेँ, त्यतिबेला उनले मलाई केही भन्न पाउँदिनथिन् । उक्त से’शनमा मैले पहिलो पटक आफ्नो उ’त्पीडनबारे भनेँ ।

इरा मेरो कुरा सुनेर अ’त्यधिक रि’साइन्, उनले ममाथि चि’च्याउँदै मेरो कुरा झु’टो भएको बताइन् । यद्यपि, त्यसपछि उनले स’म्बन्ध वि’च्छेदको कुरा गरिन् । मलाई लाग्दैन कि उनले साँच्चै स’म्बन्ध वि’च्छेद चाहन्थिन् । सायद उनले मलाई चु’प गराउनका लागि यस्तो भनेकी होलिन् । तर मैले तुरुन्त हुन्छ भनिदिएँ ।

आखिर एक महिनापपछ मैले स’म्बन्ध वि’च्छेदको कागजात पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो ।

स’म्बन्ध वि’च्छेदको एकदिनपछि मैले उनीमाथि चि’च्याउँदै भने, ‘तैंले मेरो ब’लात्कार गरिरहेकी थिइस् !’ उनले भनिन्, ‘मैले तिमीलाई ब’लात्कार गरिरहेकी थिएँ, त्यसो भए के भयो त ?’ उसलाई त्यसपछि केही भन्नै आएन । एक तरिकाले उनले आफ्नो व्यवहार स्विकार गरिन् तर पनि ऊ हाँसिरहेकी थिइन् ।

म आफ्नो आमा–बुवा भएठाउँ गएँ । मैले आफ्नो जागिर छोडिदिएँ र केही हप्ताका लागि घरमा नै बसेँ । एक दिन उनी मेरो घरमा आएर ढोका ढ’क्ढकाउन थालिन् र चि’च्याउन थालिन् । मेरी आमा उनी चि’च्याएको देखेर ड’राउनुभयो । म मनमनै मुस्कुराएँ । मैले सोचेँ, ‘आमा, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्नँ मैले के कति झलेको छु…’

यो सबैले तपाईंको ज्यान लिन सक्थ्यो…

मैले न त उनीवि’रुद्ध कुनै प्रमाण जम्मा गरेँ न नै कसैलाई यसबारे बताएँ ।

म केही सपोर्ट ग्रुपको खोजीमा थिएँ तर युक्रेनमा महिलाका लागि मात्रै सपोर्ट ग्रुप छ । अन्त्यमा मैले सानफ्रान्सिस्कोको एउटा अनलाइन सपोर्ट ग्रुप पाएँ, जसले पुरुषका लागि काम गर्दथ्यो ।

मैले युक्रेनमा सुरुमा जुन थे’रापिस्टलाई भेटेको थिएँ, उनले मेरो खि’ल्ली उडाएका थिए । उनले भनेका थिए, ‘यस्तो हुँदैन, तिमी पुरुष हौ, ऊ महिला हो ।’ मैले ६ जना थे’रापिस्ट परिवर्तन गरेँ त्यसपछि मात्रै सही मद्दत पाएँ । मलाई कसैमाथि विश्वास गर्न ८ महिना लाग्यो ।

मैले उनीवि’रुद्ध मु’द्दा द’र्ता गर्नेबारे पनि सोचेको थिएँ तर अब म यस्तो गर्न चाहन्नँ । लामो समयसम्म मैले यो चाहेँ कि उनले जे जति गरिन् त्यो सबै स्विकार गरेर माफी मागोस् ।

मैले ६ जना थे’रापिस्ट परिवर्तन गरेँ त्यसपछि मात्रै सही मद्दत पाएँ । मलाई कसैमाथि विश्वास गर्न ८ महिना लाग्यो ।

म अहिले पनि काममा जादिनँ र मेरा लागि दैनिक बिहान बेड छोड्नु पनि मु’श्किल हुन्छ । मसँग बाँच्नका लागि केही पनि छैन । मलाई थाहा छैन कि यत्तिका वर्षसम्म म के गरिरहेको थिएँ ?

मलाई थाहा छ कि अब न त मेरो कसैसँग स’म्बन्ध हुनेछ न बच्चा । मैले आशा मा’रिसकेको छु । तर मैले यति लामो समयसम्म चु’प बस्नु भने हुँदैनथ्यो ।

यदि कोही पुरुषले यो पढिरहेको छ भने उसले यो बुझ्नुपर्छ कि यसले तपाईंको ज्यान पनि लिनसक्छ । यदि तपाईंले यो बुझ्नुभएको छ कि तपाईंसँग आफूलाई ब‘चाउने मौका छ ।

स्रोतः बीबीसी

प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०७:२२