जहाँ विवाह अघि छोरीहरुको यो‘नी सिलाई स्त’नमा आइरन लगाईन्छ !

१४ माघ २०७६, एजेन्सी

पूर्वी अफ्रिकामा छोरी मान्छेको यो’नी सिलाइदिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौ’न स’म्पर्क नगरुन भनेर उनीहरुको यो’नी सिलाइन्छ।

विवाह गरेपछि सिलाइएको यो’नी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अ’मानवीय व्यवहार अहिले पनि जारी छ। यसरी यो’नी सिलाउँदा युवती विभिन्न रोगको सि’कार हुने गरेका छन्।

त्यस्तै अफ्रिकाकै घानामा एक परम्पराका अनुसार वि’धवा महिलाको आ’त्माशुद्धीका लागि भन्दै प’रपुरुषसँग रा’त वि’ताउनु पर्ने चलन छ। वि’धवा महिलाले प’रपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आ’त्मपवित्र हुने विश्वास गरिन्छ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्त’न ठूलो हुनबाट रोक्न उनीहरुको स्त’नमा तातो ढुं’गाले आइरन गरिन्छ।स्त’नमा तातो ढुं’गाले आइरन गर्दा महिला पर’पुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १३:५५