नेपालमा थप १० जनामा को’रोना, सं’क्रमित २९१ पुगे

काठमाडौं । नेपालमा को’रोना सं’क्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ ।

आइतबार थप १० जनामा को’रोना सं’क्रमण पुष्टि भएपछि नेपालमा सं’क्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ०२:३४