धनुषामा दुई जनामा कोरोना सं’क्रमण,संक्र’मितको संख्या २८१ पुग्यो

नेपालमा शनिबार एकैदिन १३ जना को’रोना भा’इरसका नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा को’रोना सं’क्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना सं’क्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल सं’क्रमितको संख्या २८१ पुगेको छ ।

प्रकाशित मिति ३ जेष्ठ २०७७, शनिबार १५:४९