नेपालमा थप एक जनामा कोरोना भा’इरसको सं’क्रमण सचेत रहन सबैलाई आग्रह

२०७६ माघ १३ गते

नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रोग अस्पतालमा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भा’इरसको सं’क्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भा’इरसको संक्रमण भएको पुष्टि भएको थियो ।
योसंगै नेपालमा कोरोना सं’क्रमितको संख्या दुई पुगेको छ

चीनमा डिसेम्बर ३१ मा पहिलो पटक देखिएको नयाँ कोरोना भा’इरसको सं’क्रमण अहिले दर्जन बढी मुलुकमा फैलिसकेको छ भने चीनमा मात्रै ५६ जनाको ज्या’न गइसकेको छ । २००० जना भन्दा बढीमा सं’क्रमण भएको पाइएको छ ।

प्रधानमन्त्रीको निर्देशन
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भा’इरसबाट सं’क्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १०:५०