नारायणी अस्पतालबाट भा’गेका दुई सं’क्रमितमध्ये एकजना स’म्पर्कमा आए

बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भा’गेका दुई जना को’रोना सं’क्रमितमध्ये एकजना अस्पतालको स’म्पर्कमा आएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना सं’क्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए ।

भा’गेका अर्का सं’क्रमितको पनि खोजी भइरहेको उनले बताए। पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना स’म्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताए।

नारायणी अस्पतालमा ६९ जना कोरोना सं’क्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति ३१ बैशाख २०७७, बुधबार ११:५५