नेपाल सरकारले भन्यो : शव विदेशमै अन्त्यष्टि गर्न दिनुस्, ५० हजार लिनुस्

काठमाडौं । सरकारले विदेशमा मृ’त्यु भएका कामदारको परिवारसँग विदेशमै श’वको अ’न्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ ।

विदेशमा मृ’त्यु भएकाहरुको श’ब ल्याउन चासो नदिएको सरकारले श’बहरु त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नेपालमा दैनिक दुई श्रमिकको श’व भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । को’रोनाबाट मृ’त्यु भएकाबाहेकको श’व परिवारको सहमतिबिना विदेशमा अ’न्त्येष्टि गर्न पाइँदैन ।

अहिले विदेशमा करिब १११ जनाभन्दा बढीको श’ब अ’लपत्र छ । कोभिड-१९ लागेर मृ’त्यु भएकाहरुको अ’न्त्यष्टी विदेशमै हुने भएपनि अन्य कारणले मृ’त्यु भएकाहरु परिवारले श’व नेपाल आउने प्रतिक्षा गरिरहेका छन् ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान प्र’तिबन्धित छ । नेपालमा दैनिक दुई श्रमिकको श’व भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

को’रोनाबाट मृ’त्यु भएकाबाहेकको श’व परिवारको सहमतिबिना विदेशमा अ’न्त्येष्टि गर्न पाइँदैन । लकडाउन लम्बिँदै जाँदा ती श’व कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार १३:१८