आस्था राउतलाई ४ दिन हि’रासतमा राखिने

१३ माघ २०७६, सोमबार

– जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई थप ४ दिन हि’रासतमा राखेर अ’नुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउत अबथ प ४ दिन हि’रासतमै रहनुपर्ने भएको छ ।

उनीविरुद्ध अ’भ्रद व्यवहारको जा’हेरी परेपछि आस्था आफै प्रहरी परिसर पुगेकी थिइन् ।सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू का’नूनअनुसार कारबाही स्वी’कार गर्न तयार भएको प्रतिक्रिया दिएकी थिईन । उनले का’नूनभन्दा माथि कोही नभएको पनि बताइन् ।

 

 

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०९:३१