थप १० जनामा भेटियो को’रोना भा’इरस, सं’क्रमितको संख्या १२० पुग्यो

नेपालमा फेरि थप १० जना को’रोना भा’इरस सं’क्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा सं’क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको सं’क्रमण देखिएको हो ।

सं’क्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०३:११