कंलकीमा ओली र मोदीको पु’त्ला ज’लाइयो….!

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला कलंकी चोकमा जलाइएको हो ।अखिल क्रा’न्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिको अगुवाइमा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पु’त्ला ज’लाइएको हो ।

भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि वि’रोध सुरु भएको छ ।भारतले नेपाली भूमीमा पर्ने गरी बाटो बनाएकोले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको अखिल क्रा’न्तिकारी जिल्ला समिति काठमाडौंका अध्यक्ष गोबिन्द विष्ट बताए ।

सरकारले भारतले गरेको ठीक छ भन्नु हो। त्यसैले प्रधानमन्त्री ओलीको पनि पु’त्ला ज’लाएका हौं।’

नेपालका प्रधानमन्त्रीको पु’त्ला किन ज’लाउनु भयो भन्ने जिज्ञासामा विष्टले भने, ‘भारतीय विस्तारवाद र साम्राज्यवादलाई नेपालमा चलखेल गर्ने वातावारण यो सरकारले नै बनाएको हाम्रो ठहर छ।

आज मात्र सामाजिक दुरी कायम गरी भारतीय वि’स्तारवादको विरोध गरिरहेका पूर्व जर्नेल सहित विद्यार्थीलाई समेत प्रहरीले प’क्राउ गर्नु भनेको सरकारले भारतले गरेको ठीक छ भन्नु हो। त्यसैले प्रधानमन्त्री ओलीको पनि पु’त्ला जलाएका हौं।’

आज अखिल क्रा’न्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिले एक विज्ञप्ती जारी गर्दै बैशाख ३१ गतेसम्म विरोधका कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार ११:५९