‘कुछ कुछ होता है’की सानी अन्जली अहिले ह’ट अवतारमा  (१० तस्विरसहित)

एजेन्सी – फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानको छोरीको भूमिका निभाएकी नायिका सना सईद अहिले निकै ह’ट देखिएकी छिन् ।बालापनमा नै अभिनय क्षेत्रमा लागेकी उनि अहिले निकै सुन्दर र बो’ल्ड देखिएकी छिन् । उनले आफ्ना बो’ल्ड तस्विरहरु प्राय शेयर गरेकी हुन्छिन् ।

हालै सनाले हट फोटो शेयर गरेकी छिन् जुन तस्विरमा उनि बो’ल्ड देखिएकी छिन् । सनाले शेयर गरेको उक्त तस्विर सामाजिक संजालमा भा’इरल भएको छ । उनको त्यो बालापनको तस्विर र ज!वानिको तस्विरलाई धेरैले मन पराएका छन् । सनाले ‘कुछ कुछ होता है’ बाहेक ‘बादल’ र ‘हर दिल जो प्यार करेगा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

उनि यतिबेला फिल्म क्षेत्रमा टाढा रहे पनि बेलाबेलामा आफ्ना ह’ट अबतारका फोटाहरु शेयर गेर चर्चामा रहन्छिन् । हेरौ उनका उक्त ह‘ट अबतारका तस्विरहरु:

फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानको छोरीको भूमिका निभाएकी नायिका सना सईद अहिले निकै ह’ट देखिएकी छिन् ।बालापनमा नै अभिनय क्षेत्रमा लागेकी उनि अहिले निकै सुन्दर र बो’ल्ड देखिएकी छिन् । उनले आफ्ना बो’ल्ड तस्विरहरु प्राय शेयर गरेकी हुन्छिन् ।

प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार ०५:५८