करिव डेढ महिना लामो ल’कडाउनको कारण धेरैलाई स’मस्या परिरहेको छ । अझ दैनिक ज्याला मजदुरी गरेर गु’जारा च’लाउनेहरुलाई हा’तमुख जो’ड्न गा’ह्रो परिरहेको अ’वस्था छ ।
यस्तो समय धेरै संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् ।
गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जो’रपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।
यो कठिन प’रिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।
अन्जुको हा’तबाट खाना खान पाउँदा म’जदुरहरु पनि खुसी देखिन्थे ।