ब’न्चरो प्र’हार गरी बाबुआमाको ह’त्या

तेह्रथुम, वैशाख २६ गते ।  यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको ह’त्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको ह त्या गरेका हुन् । सामान्य घरायसी वि वादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई ब न्चरो प्र हार गरी ह त्या गरेका हुन् ।

कञ्चनले आफूले बाबुआमाको ह त्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घ टनास्थल पुगेको थियो । घ टनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ ।

मृ’तकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृ’तकका सात महिनाकी छोरी छिन् ।

कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले नि’न्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो । घट’नास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सु”रक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।

घ’टनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृ’तकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृ’तकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृ’तकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताउनुभयो ।

प्रकाशित मिति २६ बैशाख २०७७, शुक्रबार ०४:४०