प्र‍ियंका चोपडाको कुकुर मोह ( तस्विर सहित हेर्नुहोस )

बलिउडका विभिन्न कलाकारहरुको पाल्तु जनावर प्रती मो’ह ले संचारक्षेत्रमा केहि ग’रम मलाला दिईरहन्छ । सलमान देखि साहरुख खान सम्म त्यस्तै नेपामी फ़िल्मी क्षेत्रमा पनी यदाकदा यस्ता समचार नआएको हौनन, तर आज कुरा गर्दै छौ प्रियंका चोपडाको ।

बलिउड हुँदै हलिउड पुगेकी नायिका प्र‍ियंका चोपडा र उनका पति निक जोनसको ख्याती चुलिदो छ। प्र‍ियंका र निकमा घरपालुवा कुकुरको मोह देखिन्छ ।

प्र‍ियंकाको कुकुरको नाम डियाना हो भने निकको कुकरको नाम जियान। उनीहरुले दुबैको उपनाम पनि दिएका छन्।

उनीहरुले सामाजिक सन्जालमा डियाना र जियनको अकाउन्ट पनि बनाएका छन्।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०४:१४