को’रोना सं’क्रमतिको संख्या १०१ पुग्यो

नेपालीमा को’रोना सं’क्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा को’रोना सं’क्रमण पुष्टि भएको स्वाथ्यमन्त्रलायले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा को’रोना सं’क्रमण देखिएको हो ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार १५:२०