अमेरिकामा रमाइरहेकी ऋचाका यी तस्वीरहरु (फोटो फिचर)

एक जमानाकी हिट नायिका ऋचा घिमिरे अहिले आफ्नो पारिवारिक जीवन बिताइरहेकी छिन् । उनले लामो समय नेपाली फिल्म क्षेत्रलाई दिइन् । अहिले भने उनी अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् ।

लामो समय नेपाली फिल्म क्षेत्रमा आफ्नो सोन्दर्य तथा अभिनयले लाखौ दर्शकको मनमा बसेकी नायिकाले अहिले भने सामाजिक सञ्जालबाट आफ्ना ह’ट तस्विर सार्वजनिक गर्दे पुराना यादहरुलाई ताजा गरिदिएकी छन ।

चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी ऋचा नेपाल नफर्केपनी अहिले आएर अमेरिका बसाईका तस्विरहरु भने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दे आएकी छन ।

प्राय: चल्तीका नायिकाहरुले आफुलाई चलचित्र उद्योगमा टिकाई राख्न शरिर फिट राख्न खोजेको समयमा उनका मोटाएका तस्विरले चर्चा कमाई रहेको देखिन्छ ।

चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी नायिका ऋचा त्यसपछि नेपाल फर्केकी छैनिन् । उनले अमेरिकामा रमाइरहेका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा ऋचाले शेयर गर्ने यी तस्वीरहरु हेरौँ:

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०७:४८