यस्ती पनि आमा , १४ वर्षकी छोरीलाई निद्राको औ’षधी खुवाएर , प्रेमीबाट गराईन बला’त्कार

आफ्नी १४ वर्षकी छोरीलाई एक आमाले रातमा निद्राको औ’षधी खुवाउँथिन् त्यसपछि आफ्ना प्रेमी बोलाएर रोतीलाई ब’ला’त्कार गराउँथिन् । यो सिलसिला करिब एक वर्षसम्म चल्यो । घ’टना भारतको पंजाबको होशियारपुर जिल्लाको भएको आज तकको समाचारमा जनाइएको छ । किशोरीले पुलिसमा उ’जुरी गरेपछि पुलिसले आ’रो’पी आमा र उनका प्रेमी अमरजीतलाई प’क्रा’उ गरेको छ ।

किशोरीका अनुसार उनकी आमाको अमरजीत सिंहसँग स’म्बन्ध थियो । उनका पिता मजदूरीका लागि घरबाहिर गएपछि अमरजीत घरमा आउँथे । कैयौं पटक आमा पनि अमरजीतलाई भेट्न जान्थिन् ।

अमरजीत एक वर्षदेखि उनलाई ब’ला’त्कार गरिरहेका थिए । एक रात उनले खाना खाइनन् र पितालाई सबै कुरा बताइन् ।

एक–दुई पटक आमाले उनलाई पनि साथमा लिएर अमरजीतलाई भेट्न गएकी थिइन् । त्यतिबेला अमरजीतले उनीसँग पनि अ’श्ली’ल ह’र्कत गरेका थिए । उनले यसको वि’रोध गर्दा आमाले ध’म्क्या’एर चु’प गराएकी थिइन् ।

किशोरीका अनुसार त्यसपछि आमाले उनलाई निद्राको औ’षधी खुवाउन सुरु गरिन् र अमरजीतबाट ब’ला’त्कार गराइन् । जब केही शा’रीरिक समस्या आयो, आमाले फेरि ध’म्क्या’एर चुप गराइन् । अमरजीत एक वर्षदेखि उनलाई ब’ला’त्कार गरिरहेका थिए । एक रात उनले खाना खाइनन् र पितालाई सबै कुरा बताइन् ।

छोरीले सबै कुरा बताएपछि पिताले गढशंकर पुलिस चौकीमा उ’जुरी दिए । पुलिसले ना’बालिग किशोरीको ब’यानका आधारमा उनकी आमा र उनका प्रेमीलाई शुक्रबार प’क्राउ गरेको छ ।

गढशंकर था’नाका इन्स्पेक्टर इकबाल सिंहले जानकारी दिँदै किशोरीको उ’जुरीका आधारमा मु’द्दा द’र्ता गरेर दुवैलाई गिर’फ्तार गरी जे’ल पठाइएको बताए ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०५:१०