२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना सं’क्रमण देखिएको हो । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
यो सहित सं’क्रमितको संख्या ९९ जना पुगेको छ ।
अरु विवरण आउन बाकि…