चु’म्बन गर्दा सर्छ यी ७ रोग होसियार रहनुहोला

चु’म्बन अर्थात कि’स, कुनै पनि जोडीको प्रेमको पहिलो निशानीको रुपमा लिइन्छ।
चु’म्बन मायाकाे पर्यावाचीकाे रुपमा पनि लिने गरिन्छ। विशेषगरी जोडीको प्रेमको पहिलो निशानीको रुपमा यसलाई लिइन्छ।

यसले मा’नसिक स्थिरता अनि शारिरीक सामिप्यता यसका आफ्नै फाइदा अनि बेफाइदा छन्। केटा र केटीको बीचको सम्बन्ध प्र’गाढ बनाउन चु’म्बनले सकारात्मक भूमिका खेल्छ। यसले मानसिक स्थिरता अनि शा’रिरीक सामिप्यता बढाउँछ। अनि यसका बेफाइदा पनि छन्। जसरी शा’रिरिक स’म्पर्क गर्दा यौ’नसम्बन्धी रो’गहरुको ख’तरा रहन्छन् त्यसरी नै चु’म्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको ख’तरा रहन्छ। यो पढ्नुस्ः
१. सं’क्रमण सर्ने ख’तरा
– यौ’न स’म्पर्कबाट मात्रै रो’गको सं’क्रमण हुन्छ भन्ने मानसिकता छ, तर चु’म्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा सं’क्रमणको ख’तरा हुन्छ । कुनै दुइ व्यक्तिबीचको यसप्रकारको शा’रिरीक सामिप्यतामा पनि सं’क्रमणको ख’तरा रहन्छ।

२. गिजासम्बन्धी रोग –
गिजामा कुनै सं’क्रमण छ भने यो चु’म्बनको माध्यमबाट तपाइको पा’र्टनरमा सर्न सक्छ।

३. श्वासप्रश्वास सम्बन्धी स’मस्या
– ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चु’म्बनको माध्यमबाट सर्न सक्छन । यस्तो समस्या सं’क्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ ।

४. फोका वा ठेउला उठ्ने
– ओठमा फोका वा ठेउला चु’म्बनको माध्यमबाट सर्ने रो’ग हो ।

५. खटिरा
यो पनि एक स’रुवा रो’ग हो, जुन चु’म्बन तथा यौ’न स’म्पर्कबाट पनि स’र्न सक्छ ।

६. मस्तिष्कमा अ’सर
– मष्तिस्कको वरिपरिको जाली मे’निन्जज सुन्निएको छ भने यो चुम्बनबाट सर्छ। यो रोग सरेमा घाँटी क’डा हुने, ज्वरो र टाउँको दु’खाईजस्ता लक्षण देखा पर्न थाल्छ । यस्तो लक्षण
देखिए मेन्निजजाइटिस भएको हुनसक्छ र तत्कालै अस्पताल गइहाल्नुपर्छ।

७. रुघाखोकी
– रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चु’म्बन गर्दा र्या’लबाट सर्न सक्छ । रुघा लागेको बेला वा आफ्नो पा’र्टनरलाई रुघा लागेको छ भने चु’म्बन नगर्नु नै राम्रो हुन्छ

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०२:३७