रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना भा’इरस सं’क्रमणको जो’खिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका हुन् ।

युभेन्टसमा आवद्ध उनी क्लबले प्रशिक्षणका लागि बोलाएसँगै इटाली पुगेका हुन् । कोरोना भा’इरसको सं’क्रमणले इटाली प्रभावित बनेपछि रोनाल्डो करिब दुई हप्ता आफ्नो मूलथलो म’दीरामा बि’ताएका थिए ।

देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नेछन् ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०३:२३