कोरोनाको महामारीबीच भारतमा देखियो अफ्रिकी स्वाइन फ्लू

भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृ’त्यु भइसकेको छ ।

असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृ’त्यु भएको ।

यो एक घा’तक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ । यो फ्लूबाट सं’क्रमित सुँगुरको शत प्रतिशत मृ’त्यु हुन्छ ।

हालसम्म प्राप्त जानकारी अनुसार यो मानिसमा फैलिदैन र न नै यो फ्लूको कोभिड–१९ संक्रमणसँग कुनै सम्बन्ध छ । ऐजेन्सी

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०१:२५